आदरणीय समुदाय सदस्यहरु,
Bhutanese Association in South Australia (BASA) तपाईंहरुलाई निम्न स्थान र समयमा आयोजना गरिने साधारण भेलामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछ।
यो भेलाको प्रमुख उद्देस्य

  • पुनर्वासपछि दछिण अस्ट्रेलियाका बिभिन्न स्थानमा छरिएर बसेका भूटानीहरुका आवस्यकता बुझ्ने,
  • गुनासाहरु भए सुन्ने र प्रतिक्रिया जनाउने
  • समुदायलाई उपलब्ध सुबिधाहरु वारे जानकारि दिने
  • संगठनका भावी योजनावारे जनस्तरमा छलफल गरी सुझाव संकलन गर्ने र
  • समुदायलाई समावेशी, प्रगतिशील र बदलिंदो परिस्थितिसंग तालमेल गराउन युवा, धार्मिक नेताहरु लगायत समुदायसंग सरोकार राख्ने बिभिन्न वर्गसंग छलफल गर्ने

समय: 5 Feb,2011, Saturday,11 AM (५ फेब्रुअरी २०११, शनिवार, ११ बजे)
स्थान: 17-19 Wiltshire Street, Salisbury (१७-१९ विल्साएर स्ट्रिट, सल्सवरी)
Opposite Commonwealth Bank (कमनवेल्थ बैंकको पछाडि)

जोगेन गजमेर
अध्यक्ष
भूटानी संगठन दक्षिण अस्ट्रेलिया (BASA)

नोटस्: प्रति परिवार एउटा केलण्डर निस्शुल्क उपलब्ध गराइने छ साथै चिया पानीको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published.