स्वगीर्य श्रीमती अजिती खड्काको — बर्षको उमेरमा खुदुनाबारी सिबिरमै असामहिक निदन भएकामा छोरी श्रीमती मुना बस्नेत ,ज्वाई डि.बी बस्नेत तथा अन्य समस्त परिवारमा हामी एडीलेड बासी भूटानी परिवारमा हार्दिक सम्बेदना बत्य गर्दछौ । दिवंगत आत्माले चिर शान्ति पावस भनी परमात्मा सँग प्राथन्ना गर्दछै ।

एडीलेड बसी भूटानी परिवार ।

मानो चामल,
समस्त एडीलेडबसी भूतनी परिवारमा यो जानकारी गराईन्छ की ३/२१० मौसोन लेक बौल्बड (ब्लड) नीवसी श्रीमती मुना बेस्नेत की आमा अजिती खड्का को खुदुनाबारी गत २१/०९/०९ का दिन निदन भएछ । सोकाकुल परीवरलाई शान्तवना दिन तथा सम्बेदना प्रकट गर्न मनो चामल लीएर ११ औ दिन का दिन समम्मा त्यहाँ पुग्न्ने अठोट गर्न जानकारी गराईन्छ ।

त्याहा पुग्न का लागि {एम यर सी } अगाडिबाट बस नम्बर २२२,२२४ मा चडेर ३३ यी मा झरने अथवा मौसोन ईन्टर चेन्जबाट सोई नम्बर मा चडी ३३ यफ मा घण्टी बजाई ३३ यी मा झरने – संपर्क को लागि मो-०४३१३३०१७ ।

धन्यवाद !।

Leave a Reply

Your email address will not be published.