आदर्णिय जनसमुदाय,
भूट्निज ईथ्निक स्कुलले १० नोवेम्बर २०१२ का दिन बडा दशैं तथा तिहार कार्यक्रम आयोजना गर्ने भएको छ। यस कार्यक्रममा बिभिन्न नाच, गान, नाटक, हास्य-ब्यंग्य का साथै छोटा कथा, कविता, मुक्तक र टाँका प्रस्तुत गरिने छ।
यस अवसरमा ईथ्निक स्कुल परिवार याहाँहरुमा बडा दशैं र तिहार २०६९ को हार्दिक मंगलमय शुभकामना छर्दै याहाँहरुको उपस्थितिको लागि अनुरोध गर्दछ।
यसको समय र स्थान भने अर्को सुचनामा प्रकासित गरिने छ।
धन्यवाद।

Bhutanese Ethnic School Family
Adelaide, South Australia

Leave a Reply

Your email address will not be published.