CENSUS 2011 FREQUENTLY ASKED QUESTIONS

 

What is the Census?

Every five years the Australian Bureau of Statistics aims to accurately measure the number of people in Australia, their key characteristics, and the dwellings in which they live with a Census of Population and Housing. The Census provides a snapshot of Australia and helps define who we are.

 

Why is it important?

The Census provides essential information to communities, private institutions and all levels of government for planning services and facilities. The Census is used to determine community infrastructure needs, such as where schools, hospitals, and roads are required. Federal funding arrangements to the states and territories, including allocation of GST revenue, are also based on Census information, as well as the number of seats in Federal Parliament each state is entitled to.

 

Does everyone need to be included in the Census?

Everyone in Australia is counted on Census Night, regardless of how long they have been in the country, including international students and tourists. Only foreign diplomats and their families are not included.

 

When is the next Census?

The 16th Census of Population and Housing will take place on the night of 9 August 2011.

 

Who sees my information?

The information will not be released in any way which can identify you, your family, or your household. Other Federal Government agencies such as Centrelink, Community Services, Medicare and the Australian Tax Office cannot access Census information.

 

How is the count conducted?

From 29 July 2011 Collectors will be out in the community visiting every dwelling in Australia. Forms can also be completed online with the eCensus, which is secure, quick and easy. Your collector will tell you how.

 

After Census night, Collectors will return to collect completed forms, if they have not been completed online. Census staff will also ensure that people staying in hospitals, hotels and motels, camping or travelling through Australia on Census night are counted.

 

How can you help?

Please ensure your family and friends know about the Census, and that a Census Collector will be coming to their door in August.

 

By completing your paper form or eCensus accurately – you can help Australia plan a brighter future for your community.

 

Like to find out more? Visit www.abs.gov.au/census or call the Census Inquiry Service 1300 338 776

 

जनगणना के हो?

‘सेन्सस अफ पोपुलेसन एण्ड हाउसिङ’ सञ्चालन गरेर हरेक ५ वर्षमा अष्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्सले यस देशमा बस्ने मानिसको संख्या, तिनको मुलभूत अवस्था र तिनले बसेको घरहरुको जानकारी संकलन गर्ने गर्छ । जनगणनाले अष्ट्रेलियाको तस्वीर देखाउछ अनि हामी को हौ भन्ने व्याख्या गर्छ ।

 

किन यो महत्वपूर्ण छ ?

जनगणनाले समुदाय, निजी संस्थाहरु तथा सबै तहका सरकारी निकायलाई सेवा र सुविधाहरुका बारे योजना बनाउन सहयोग गर्छ । जनगणनाले समुदायलाई कहा कहा स्कुल, अस्पताल र सडकहरु जस्ता भौतिक पुर्वाधारहरु आवश्यक छ भन्ने किटान गर्न सहयोग गर्छ । केन्द्रीय सरकारले दिने आर्थिक सहयोग, जिएसटि करको बाडफाड र केन्द्रीय संसदमा हुने चुनावका लागि चुनाव क्षेत्र निर्धारणका लागि पनि जनगणना आवश्यक छ ।

 

के सबैलाई जनगणनामा समेट्नु पर्छ?

अष्ट्रेयामा जतिसुकै समय बसे पनि जनगणनाको रात यहा रहेका सबैलाई गणना गर्नु पर्छ ।  यसमा यहा पढ्ने आउने विदेशी विद्यार्थी र पर्यटक समेत पर्छन  विदेशी कुटनीतिज्ञहरु र तिनका परिवारलाई भने समेट्नु पर्दैन ।

 

अर्को जनगणना कहिले हुदैछ ?

१६औ ‘सेन्सस अफ पोपुलेसन एण्ड हाउसिङ’ अगस्ट ९, २०११ को राति हुदैछ ।

 

मेरो जानकारी कसले देख्छ ?

तपाईको वा तपाईको परिवार चिनिने प्रकारको जानकारी कुनै पनि अवस्थामा बाहिर निकालिने छैन । केन्द्रीय सरकारको मातहतमा रहके निकायहरु सेन्टर लिंक, कमुनिटि सर्भिसेस, मेडिकेयर र अष्ट्रेलियन कर कार्यलयले पनि तपाईको जानकारी पाउने छैनन ।

 

गणना कसरी गरिन्छ ?

जुलाई २९, २०११ देखी सेन्सस कर्मचारी (कलेक्टर) हरु अष्ट्रेलियाका हरेक घरमा आउने छन् । सेन्सस फारमहरु अन्लाइन पनि भर्न सकिन्छ जुन सुरक्षित, छिटो र सजिलो छ । तपाईको घरमा आउने कलेक्टरले यसबारे जानकारी दिनेछन् ।

इन्टर्नेट मार्फत फारम भरेको छैन भने जनगणना रातको भोलिपल्टबाट कलेक्टरहरु तपाईको घरमा भरेको फारम भेला गर्न आउछन् । सेन्ससमा काम गर्ने कर्मचारीले अस्पताल, होटल तथा मोटल, अष्ट्रेलियाभित्र क्याम्पिङ वा यात्रामा रहेका मानिसहरुको पनि जनगणनाको रात गणना गरिने सुनिश्चितता गर्नेछन् ।

 

तपाईले कसरी सहयोग गर्न सक्नुहुन्छ?

तपाई आफ्नो परिवार र साथीहरुलाई जनगणना हुदैछ र अगष्टमा सेन्सस कलेक्टरहरु उनीहरुको ढोकामा आउने बारे जानकारी दिनुहोस ।

 

इ-सेन्सस वा पेपर फारम ठीकसंगले भरेर तपाईले अष्ट्रेलियालाई तपाईको उज्ज्वल भविष्यको लागि योजना बनाउन सहयोग गर्न सक्नुहुन्छ ।

 

अरु धेरै जानकारी लिन चाहानुहुन्छ ? www.abs.gov.au/census मा हेर्नुहोस वा सेन्सस इन्क्वेरि सर्भिसको फोन न. 1300 338 776 मा सम्पर्क गर्नुहोस ।

Comments

  1. Hi Bhutanese Community

    While its not compulsary to put down your religion it helps if the bhutanese wishes to build a place of worship, eg in the northern suburbs, the goverment can get an idea of how many Hindus live in the area, when granting funds.
    Steve.

Leave a Reply

Your email address will not be published. Required fields are marked *