यही जुलाई १० तारिखमा एड्लेडमा हुने १९८औ भानु जयन्ती तथा कवि गोष्ठी कार्यक्रममा यहाँहरु सबैलाई आमन्त्रण छ | कार्यक्रममा वाचन गर्नका लागि कविता तथा साहित्यिक रचनाहरु लिएर आउन सबैलाई अनुरोध छ | लेख रचना छोटो ल्याउनु हुन अनुरोध छ । उत्कृस्ट तीन कवितालाई पुरस्कृत गरिनेछ | सर्वोत्कृष्ट एक कवितालाई अन्तरास्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यलय, अमेरिकाद्वारा आयोजना गरिने अनलाइन लाइभ कविता गोष्ठीमा सहभागी गराइनेछ | सम्पूर्ण नेपाली भाषी दाजुभाइ तथा दिदिबहिनिहरुलाइ कार्यक्रममा उपथितिको लागि अनुरोध छ | कविता बाचनमा सहभागी साथीहरुले आफ्ना साहित्यिक रचनाहरु जुलाई ८ सम्म हामीकहाँ आइ पुग्नेगरी पठाइदिन अनुरोध छ |

कार्यक्रम: भानु जयन्ती तथा कबि गोष्ठी

मिति : जुलाई १०, आइतबार

समय : मध्यान्हको १२ बजे

 

स्थान : COGLIN HALL, 23 COGLIN STREET, ADELAIDE ( सेन्ट्रल मार्केट को पछाडी – Grote Street बाट पैदल प्रवेश गर्न सकिनेछ )

आयोजक: भूट्निज एसोसिएसन ईन साउथ अस्ट्रेलिया (BASA) तथा अन्तरास्ट्रिय नेपाली साहित्य समाज (INLS) अस्ट्रेलिया ( संयुक्त आयोजना)

सम्पर्क:

सुशील निरौला, संयोजक, बासा, फोन: ०४२१२२१०१८  इमेल: culturaldesk@bhutanesesa.org.au

भुवन शर्मा, अध्यक्ष, आनेसास अस्ट्रेलिया, फोन ०४०२०८४३७५ इमेल: inlsaustralia@hotmail.com

Leave a Reply

Your email address will not be published.