आदर्णीय अदिलयदमा बासी भुटानी जनसभा,

तपाईंले जुनैपनि काम गर्दै रहनु भएको होस्, फेक्ट्री मा होस् या अफिस मा होस्,
चहे अङ्गुर तिप्दा होस् या मेसिन चलाऊदा होस् या कम्प्युटर चलाऊदा होस्

कुनै न कुनै समयमा, काम गर्ने ठाउँ का प्रक्रतिक पर्स्थिति या अवस्था
या स्वत: काम् जोखिम्पूर्ण भएको खन्डमा

चोट पटक लागेर काम गर्न नसक्ने अवस्था मा पुग्नुभयो रे, तर आफ्ना ताउका माथि धेरै दयित्वो हरु हुनसक्छन, विभिन्नखाले दयित्वोहरु: घर, गाडी या काम गर्नु पर्ने बाद्य्ता हरु इत्यदी, काम नगरि नहुने अवस्था …
त्यस् बेला चोट पटक लागेर काम गर्न नसक्ने वा काम बाट छुट्टी नलिदा चोट अझ गम्भिर हुन सक्ने सम्भावना इत्यदी भएको बेला
के गर्नु होला ???

अझै काम गरेर आफ्ना स्वास्थ दाऊमा लगाउने या आज चोट पटक निको पारेर भोली आफ्नो प्रगतीको निरन्तरता लाई जोगाउने अर्थात काम गर्न जाने ??? चोट पटक पनि गम्बिर नरहने र भोली काम गर्दा धेरै आया-आथा पनि गर्नु नपर्ने ।

यस् शहरमा आइपुगेको दुई बर्ष नपुग्दै भुटानी समुदायका हामी, कि त काम गर्दै छौ या त काम गर्ने तर्खर गर्दै छौ!!
यो पारीवेस्शमा यस्ता समस्याहरु का समाधान हने बाटोहरु छन र?

आउनुहोस् आउनुहोस् आउन्होस्…..

सरकारी जानकारी श्रोत हरुमा आधारित…

‘सुरक्षित काम गर्ने वतावरण र चोट पटक लागे काम-सुरक्षा’ सम्बन्धी वोर्क-सप मा भाग लिनुहोस् र यस् बारे केही थाह गरेरै छाडनुहोस् !!

ठाउँ: MRCSA Hall, Coglin Street, SA 5000 (First Foor) (थोरै जाना आउनुभएछ भने सुती सुती, धेरै जाना आउनु भएछ भने उभी उभी..!!)

मिती: 22 May 2010 (सुन्नमा आएको छ ज्ञान बाट्न, ग्रहण शुभ छ हरे!)

समय: 1pm (सब्जी किन्नेर आउँदा ठीक हुने)

अविशेक गज्मेर,
समुधायिक कार्यकर्ता,

Australian Refugee Association Inc.
304 Henley Beach Rd, Underdale SA 5032
Tel: (08) 8354 2951, Fax: (08) 8354 2953

Leave a Reply

Your email address will not be published.