समस्त भुटानी जान समुदायमा यो जानकारी गराईन्छकी १४ औड्रे आवेनु ब्लैर अथोल (14 Audrey Avenue Blair Athol) निवाशी श्री डिल्लीराम घिमिरेकी माताजी स्वर्गारोही लक्ष्मीमाया घिमिरेको गत ०३ अप्रिल २०१०मा ब्रह्मलीन भएको हुँदा सन्तप्त परिवारलाई संवेदना प्रदान गर्न तथा इच्छुक महानुभावलाई १४ अप्रिल सम्ममा मानो चामल पु-याउन विनम्र अनुरोध गरिन्छ !

Leave a Reply

Your email address will not be published.