श्रीमती लक्ष्मी देवी घिमिरेको टिमाई शिविरमा असामहिक निदन भएकोमा ब्लैर अथोल निवासी छोरा श्री डिल्लीराम घिमिरे, छोरी रुक्मिणी चापागाई एवं शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति दीन शक्तिशाली परब्रह्मा संग प्रार्थना गरि समस्त अस्ट्रेलिया निवाशी भुटानी परिवार हार्दिक समवेदना प्रकट गर्दछ !

समस्त अस्ट्रेलियाली भुटानी परिवार

Leave a Reply

Your email address will not be published.